कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु By अग्नी समाचार On २०८१ आश्विन ८, मंगलवार ८:२७ अत्तरिया : कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका ९ मसुरियामा सुपप्र ०१००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको प्रहरीले जनाए छ ।