धनगढीमा बेहोस् भेटिएका युवकको मृत्यु

अत्तरिया : धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.