काठेपुलमा जोखिमपूर्ण यात्रा By अग्नी समाचार On २०८१ कार्तिक ९, शुक्रबार ०९:०६ बाजुरा : बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः रासस