कैलालीको गोदावरीमा एक जना मृत भेटिए

अत्तरिया : कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका–४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.