शिक्षक पन्तद्वारा निमुन मावि खिमापुरका जेहेन्दार बालबालिकालाई न्यानो कपडा वितरण

बैतडी : बैतडीको पुर्चौडि नगर पालिका वडा नं. एक आफाला खिमापुर स्थित निमुन माविका नगर शिक्षक विजयराज पन्तद्वारा विद्यालयका टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई शिक्षक विजयराज पन्तद्वारा न्यानो लुगा वितरण गरिएको छ।

निमुन माविमा अध्ययनरत १६ जना टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई एक एक थान न्यानो कपडा आफ्नो व्यक्तिगत लगानिमा बितरण गरिएको हो। मंगलवार विद्यालयमा एक कार्यक्रमका बिच बितरण गरिएको शिक्षक निराजन भट्टले जानकारी दिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.