अत्तरिया, १५ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरिया ६ लेन सडकमा बत्ती जडानको कार्य सुरु भएको छ । आज (आईतबार) देखि पोल गाड्ने काम सुरु गरेको हो ।
गेटा देखि अत्तरिया चोक सम्म जडान हुने सडक वत्तीका लागि १ सय ८३ पोलहरुमा ३ सय ६६ बत्ती जडान हुने छन् । बत्ती बाल्ने जिम्मा सुर्यनेपाल कम्पनीले लिएको छ ।
सम्बन्धित पाेस्टहरु