डडेल्धुरामा सिँचाइ पोखरीमा एक बालक मृत भेटिए

डडेल्धुरा  : डडेल्धुरामा एक बालक मृत भेटिएका छन् । बुधबार साझ अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री सिँचाइ पोखरीमा मृत भेटिएका हुन् ।

उनी घरदेखि करिब २०० मिटर टाढा रहेको मृत अवस्थामा फेला परेका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.