Agni Offset Press

एमाले गोदावरी नगर कमिटिको नेतृत्वमा गोकर्ण भट्ट

Aarati simant

अत्तरिया : नेकपा एमाले गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनको लागी अध्यक्ष मण्डलले नाम प्रस्ताब गरेको छ । कैलाली जिल्ला अध्यक्ष रतन थापा सहितको अध्यक्ष मन्डल नगरकमिटीका पदाधिकारीको नाम घोषणा गरेको हो ।
नगरकमिटिको अध्यक्षमा गोकर्ण भट्ट, उपाध्यक्षमा बलबहादुर चौधरी, सचिवमा जिवनकुमार शाह रहेका छन । यस्तै उप–सचिवमा राधा जोशी र महाविर विक ’मुन्ना’ रहेका छन । नगरकमिटी ७२ सदस्ययी प्रस्ताब गरिएको छ ।
सर्बसम्मतीले नेतृत्व चयन गर्ने भनिए पनि सचिवमा सहमती नहुँदा िववादका बिच अध्यक्ष मन्डलले नाम प्रस्ताब गरेको हो । कैलाली जिल्लाको चुनाव देखी नै गोदावरीमा एमालेका नेता कार्यकर्ताहरु दुई धारमा बिभाजित रहेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.