पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

अत्तरिया : पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ। कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रानाकी आमाको शुक्रबार निधन भएकोहो।

उनकी ८५ वर्षीया आमा सुदामा रानाको सेती अस्पतालमा उपचारको क्रममा निधन भएको रानाका स्वकीय सचिव कमलसिंह रानाले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.