हिउँले ढाकीएको खप्तड By अग्नी समाचार On २०७८ माघ २३, आईतवार ०९:२० अत्तरिया : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड हिउँले सजिएको छ । बिहिबार र शुक्रबार परेको हिउँले खप्तड क्षेत्र रमणीय देखिएको छ ।