Agni Offset Press

धनगढीमा मानव सेवा आश्रम भवनको शिलान्यास

Aarati simant

धनगढी,४ फागुन : मानव सेवा आश्रम धनगढीको भवन निर्माणको शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिकाको वडा नं १५ मा बन्ने भवन निर्माणको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन् ।
२ सय जानालाई सेवा प्रवाह गर्ने सक्ने क्षमताको मानव सेवा आश्रम , एक सय जनाको आवासीय सुविधा सहितको मानवता अध्यन केन्द्र बन्न लागेको हो । प्रदेशलाई बेसहारा रहित बनाउने लक्ष्यका साथ २०७६ साल वैशाख ३१ गते मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखाको औपचारिक उद्घाटन गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.