Agni Offset Press

आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै

Aarati simant

काठमाण्डौँ : तनहुँस्थित दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको जनाएको छ ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ । क्षतिको विवरण आउन सकेको छैन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.