Agni Offset Press

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने

Aarati simant

काठमाण्डौँ : स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो।

नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ। सबै गरेर प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी रुपैँया पाउनेछन्। म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्ने बताइएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.