गुडविल फाइनाइन्सले मनायो तेस्रो वार्षिको उत्सव
अत्तरिया : गुडविल फाइनाइन्स लिमिटेड धनगढी शाखाले आफ्नो तेस्रो वार्षिकोउत्सव मनाएको छ । शाखाका प्रबन्धक अमरबहादुर बोगटीको नेतृत्वमा मंगलबार वार्षिक उत्सव मनाएको हो ।
छोटो समयमा ग्राहकहरुको मन जित्न सफल गुडविल वित्तिय संस्थाले एटिएम,मोबाइल बैकीङ, क्यु आर कोड लगायतका सुविधा दिएको छ ।