Agni Offset Press

असायसंग मनाए सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले जन्मदिन

Aarati simant

अत्तरिया, १ चैत : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले असायसंग आफ्नो ५९ औँ जन्मउत्सव मनाएका छन् । मंगलबार धनगढी तारानगरको मानवसेवा आश्रममा जन्मउत्सव मनाएका हुन् । उनले असायलाइ एक छाकका खाना खुवाए ।

प्रदेश प्रमुख जोशीले असायको सेवामा लाग्न प्रदेशवासीलाई आग्रह समेत गरे । ‘असायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो’, प्रदेश प्रमुख जोशीले भने । ‘यसमा सबै नागरिकहरु लाग्न आवश्यक छ ।’ उनले आफ्नो तर्फबाट आश्रमलाई सक्ने सहयोग रहने प्रतिबद्धता समेत गरे । पछिल्लो सयम मानवसेवा आश्रममा पुगेर जन्मउत्सव, विवाहउत्सव मनाउनेहरु बढ्दै गएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.