नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर ८ को पार्टी कार्यालय स्थापना

अत्तरिया : नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर ८ को पार्टी कार्यालयको उद्घाटन गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं गोदावरी नगरप्रमुख हरिसिं साउँदले एक कार्यक्रमका बीच पार्टी कार्यालयको उद्घाटन गरेका हुन।

वडा कार्यालयबाट पार्टीका काम गर्न सहज होस भनेर पार्टी कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट तथा जिल्ला कमिटी सचिवालय सदस्यद्वय शर्मानन्द भट्ट तथा हितेश ओझा,नगर सदस्य गणेसी चौधरी,विक्रम विष्ट ,एमाले गोदावरी नगरपालिका( ६ का अध्यक्ष सन्तोष सिंह लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.