गोदावरी नगरपालिकामा निर्वाचन अधिकृति राजेन्द्रसिंह भण्डारी, सुदूरपश्चिमका अन्य स्थानीय तहमा को-को (नामावली सहित)

धनगढी : आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो।

आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायधिवक्ता राजेन्द्रसिंह भण्डारीलाई तोकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.