भजनीमा भूमिहिनका जग्गा नापी सुरु
भजनी : कैलालीको भजनीमा भूमिहिनका जग्गा नाप सुरु गरिएको छ । नगर प्रमुख शेरबहादुर चौधरीले सोमबार भुमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाच कार्यको सुरु गरेका हुन् ।
भजनी नगरपालिका वडा न.८ को कृष्णनगरबाट एलानी जग्गा नाप जाच कार्यको सुरु गरिएको हुन् ।