![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
मेची महाकाली उल्टो पैदल यात्रामा निस्केका ऋषि परियार कैलाली पुग्य
![Aarati simant](https://agnisamachar.com/wp-content/uploads/2022/07/Aarati-simant.jpg)
अत्तरिया : मेची महाकाली उल्टो पैदल यात्रामा निस्केका ऋषि परियार लाई स्याउलेमा स्वागत गरिएको छ । गोदावरी नगरपालिका– स्याउलेमा स्थानीय व्यापारी गोपाल देउवा लगायतले परियार लाई स्वागत गरेका हुन् । परियारले स्वास्थ्यका लागी मेची महाकाली पैदल यात्रा गरेको बताए ।
मेचिबाट उल्टो पैदल यात्रा सुरु गरेका उनी आज ६० औँ दिनमा गोदावरीको स्याउलेमा पुगेका थिए । स्वागत कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नरेश अधिकारी लगायत स्थानीय व्यवशायीको सहभागीता रहेको थियो । उनी कञ्चनपुर पुगेर फर्किने छन् ।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)