Agni Offset Press

गोदावरीमा समाजवादीमा सनाखत गरेका वडा सदस्य राना एमाले मै फर्किए

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ५ बाट निर्बाचित एक वडा सदस्य पुन एमालेमा नै फर्किएका छन् । गएको स्थानीय निर्वाचनमा निर्वाचित करम सिं राना एमालेमा फर्किएका हुन । उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । उनलाई बुधबार एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र एमाले जिल्ला कमिटी सदस्य टेक बहादुर बुढा ले संयुक्त रुपमा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.