Agni Offset Press

गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका(८ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ७७६५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किँदा गौरीगंगा(७ का ३५ वर्षीय दिलबहादुर तडीको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.