Agni Offset Press

मेयर साउँद द्वारा रेडक्रस सोसाइटी अत्तरियाको भवन उद्घाटन

Aarati simant

अत्तरिया : नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखा भवनको उद्घाटन गरिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले एक कार्यक्रमका बीच उदघाटन गरेका हुन ।

शाखाका सभापती डा .नरबहादुर मौनीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रप्रमुख रत्ना कडायत, विभिन्न वडाका अध्यक्ष एबम जनप्रतिनिधीहरु, आजिबन सदस्यहरु र अन्यको सहभागिता रहेको थियो । रेडक्रस अत्तरियाको भवन उद्घाटन गरिएपछि काममा सहजता हुने अपेक्षा गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.