Agni Offset Press

कांग्रेसले खप्तड छेडेदहको अध्यक्षमा खडक बुढालाई उठाउने, उपाध्यक्ष र वडाध्यक्षमा को–को ?

Aarati simant

अत्तरिया : नेपाली कांग्रेसबाट बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा खडक बुढालाई उम्मेदवार बनेका छन् । जिल्ला कार्यसमितिको बैठकले शिक्षकबाट राजीनामा दिएका बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले अध्यक्षमा चुनाव लड्न केही हप्ता अघिमात्रै मष्टेश्वरी माविको शिक्षक पदबाट राजीनामा दिएका थिए । यस्तै उपाध्यक्षमा विशु नाथलाई टिकट दिइएको छ । कांग्रेसले ७ वटै वडाका वडाध्यक्षका उम्मेदवार पनि टुङ्ग्याएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.