Agni Offset Press

गायिका समीक्षाले लेखिन्– तिम्रो लागि हार्न सक्छु

Aarati simant

काठमाडौं : गायिका समीक्षा अधिकारी लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु
“तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।” उनले फेसबुकमा लेखेकी छन् । उनको पछिल्लो स्टाटस नायक पल शाहलक्षित भएको अनुमान गरिएको छ । केही समययता उनी सामाजिक सञ्जालसहित मिडियाबाट टाढिएकी थिइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.