पुलिस स्कुल शान्तिपुरबाट प्रचण्डले गरे मतदान

अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ‘क’ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछि मतदान कार्य सुरु भएको हो । यहाँ २ वटा मतदान केन्द्र छन्, जसमा जम्मा १६७८ मतदाता रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.