बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, मतपेटिका फुट्यो

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका– ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाइएको छ। नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ। झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.