कञ्चनपुरको भीमदत्त नगरमा कांग्रेसको अग्रता By अग्नी समाचार On २०७९ बैशाख ३१, शनिबार १३:१४ कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। वडा नं १ को एक सय मत गणना हुँदा प्रमुखमा रुख ५३, सूर्य, १४, कलम १५ र हलोमा ६ मत परेको छ।