भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई सुरुवाती अग्रता

अत्तरिया : कैलालीको भजनी उपमहानगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर ९ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले २२०, गठबन्धनका उम्मेदवारले ४७ र जसपाका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.