बाजुरा खप्तड छेडेदह गाउँपालिका ३ मा काँग्रेसकै जित
बाजुरा : खप्तड छेडेदह गाउँपालिकामा वडा न. ३ मा पनि नेपाली कांग्रेसका उम्मेदवार बिर्ख रावत विजयी भएको छन । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिर्कबहादुर रावत नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दिपक रावतलाई ३८ मतले पराजित गर्दै बिजयी बनेका हुन ।
जसमा नेपाली काँग्रेसका उमम्दवारको जम्मा मत ३८१ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार दिपक रावतले ३ सय ४३ र नेकपा माओबादी केन्द्रका उम्मेदवार दिपक डिसीले ३५५ मत ल्याएर पराजित भएका छन् ।