अछामका २१ वडाको नतिजा यस्तो छ

नेपाली काङ्ग्रेसले जितेका वडाहरु:-
१. तुर्माखाँद १ उपेन्द्र रावल (काग्रेस)
२. मंगलसेन नगरपालिका १३ हिक्मत बोगटी (काग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काग्रेस)
४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का (काग्रेस)
५. ढकारि गा. पा. ८ उद्धवराज उपाध्याय (काग्रेस)
६. रामारोशन ३ गणेश साउद (काग्रेस)
७. कमलबजार २ दीर्घ टमट्टा (काग्रेस)
८. ढकारी ५ कर्ण बहादुर साउद (काग्रेस)
९. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काग्रेस)
नेकपा माओवादी केन्द्रले जितेका वडाहरु:-
१. रामाराेशन गाउपालिका १ चक्र साउद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)
३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी (नेकपा माओवादी केन्द्र)
नेकपा एमालेले जितेका वडाहरु:-
१. कमलबजार ९ कमल बजगाई (एमाले)
२. ढकारी ७ राम थापा (एमाले)
३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
४. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
५. बान्नीगढी जयगढ ५ टंक बहादुर साउद (एमाले)
६. मंगलसेन नगरपालिका ५ झंकर भाट (एमाले)
नेकपा एस
१. ढकारी गापा ६ प्रकाश थापा (नेकपा एस)
अन्य:-
१. कमलबजार १ भक्त बहादुर बोहरा (स्वतन्त्र)

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.