बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

बझाङ : बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ । मतगणनको पछिल्लो परिणाम अनुसार साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहराले ६१३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङ ६७५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी बाटु बोहराले ६१९ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.