बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी

बाजुरा : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । काँग्रेसबाट अध्यक्ष भरतबहादुर रोकाया र उपाध्यक्ष मैना जोशी विजयी भएका हुन् ।

रोकायाले २ हजार ११ मत ल्याएका छन् भने प्रतिद्वन् िएमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्या ए। यस्तै उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याइन् भने प्रतिद्धन्दी एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.