गोदावरी–१० मा काँग्रेसका रबिन्द्र शाही गुड्डु प्यानल सहित विजयी

अत्तरिया : गोदावरी १० मा नेपाली कांग्रेस जितेको छ। कांग्रेस वडा अध्यक्ष का उम्मेदवार रबिन्द्र शाही गुड्डु सहित पुरै प्यानल सहित विजयी भएको हो ।

वडा नम्बर १० मा कुल २८५५ मत खसेको मा शाहीले १३११ मत प्राप्त गरे भने एमाले अध्यक्षका उम्मेदवार भण्डारीले १२७४ मत पाएका छन् । यस अघि काँग्रेस ले वडा नम्बर १,२,१२ मा जित निकाली सकेको छ ।

वडा नम्बर ११ मा भने स्वतन्त्र उम्मेदवारले जितेका छन । वडा नम्बर एक मा पनि काँग्रेसको जित भईसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.