गोदावरी नगरपालिकामा २ हजार बढी मतले मेयरमा काँग्रेस अगाडि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस २ हजार बढी मतले अगाडि छ । मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले ६ हजार ४२८ मत सहित अग्रता कायम राख्दा उनलाई पछ्याइरहेका गोकर्ण भट्टले ४ हजार ४१५ मत ल्याएका छन । दुवैबीचको अन्तर २ हजार १३ पुगेको छ ।

उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छिन । कडातले ४ हजार ३५६ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ४ हजार ३१९ मत ल्याएकी छिन । दुवैविचको मतान्तर ३७ रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.