प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाण्डौँ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। प्रेमबहादुरको मंगलबार काठमाडौंमा निधन भएको कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।

उनी क्यान्सरका बिरामी थिए। साउदका अनुसार प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर(२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.