लम्कि–चुहामा गुडिरहेको बसमा रुख खसेपछि……
अत्तरिया : कैलालीको लम्कि–चुहा–८ गप्कामा हावाहुरीले गर्दा गुड्दै गरेको बस माथि रुख ढलेको छ । शुक्रबार साँझ तिर आएका हुरीले बस माथि रुख खस्दा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ ।
असनाको रुख ढल्दा से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायात को बस मा क्षति भएको छ । उनी हरुको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।