धनगढीका मेयर हमालद्वारा पदभार ग्रहण

धनगढी : धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन्। स्वतन्त्रबाट चुनाव जितेका उनले सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पदभार सम्हालेका हुन्।

उनले बिहान १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। उनलाई मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा सपथ ग्रहण गराएका हुन्। त्यसपछि ११ बजेर १५ मिनेटमा हमालले पदभार ग्रहण गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.