Agni Offset Press

एमाले कैलाली अध्यक्षलाई २३ बुँदे आरोप लगाउँदै सोधियो स्पष्टीकरण

Aarati simant

धनगढी,६ असार : एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घातको आरोपसहित अध्यक्ष रतन थापालाई जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् ।

उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.