बाजुरामा भूकम्पको धक्का

बाजुरा, २ साउन : बाजुरामा सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ। बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसारबाजुराको बम्हाटोल केन्द्र रहेर भूकम्प गएको हो। केन्द्रले दिएको जानकारीअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.