कञ्चनपुरमा युवाले वडाध्यक्षको कुर्सी कब्जा गरेपछि….

कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ता एक युवाले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले गाउँपालिकाको वडा नम्बर ४ वडाध्यक्षको कुर्सी कब्जा गरेका हुन्।

वडा कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका बसेको र अभद्र व्यवहार देखाएका छन्।

गाउँपालिकामा संञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द गराउन पुगेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.