बझाङमा सेती नदीले सडक कटान, यातायात बन्द

धनगढी : बझाङमा सेती नदीले सडक कटान गरेको छ। नदीमा पानीको बहाव बढेपछि जिल्ला जोड्ने सडक कटान हुन थालेको हो। नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ। अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.