कैलाली क्षेत्र नम्बर एक बाट रेशम पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा

धनगढी, ८ भदौ : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.