सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा ः विष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक सञ्जालमार्फत नवनियुक्त उपाध्यक्ष विष्टलाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.