धनगढी : धनगढीमा बिभिन्न कार्यक्रम गरेर बिश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानमा आईतवार धनगढीमा र्याली निकालेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नं. ०२ स्थित ट्राफिक चौराहा बाट सचेतनामुलक याली निकालेको छ । पुलिस स्कुलमा समपन्न भएको हो ।
कार्याक्रममा बिद्यार्थी राजनितिक दलका नेता नेपाल प्रहरी,नेपाल आर्मी र शसस्त्र प्रहरीहरुको सहभागीता थियो ।