अत्तरिया : कैलालीको गोदावरी धामको काठेपुलमा सर–सफाई तथा नेपालको नयाँ झण्डा फेरिएको छन् । सोमबार संविधान दिवसको अवसरमा अत्तरिया जुनियर जेसिजले सर–सफाई र २१ ओटा नेपालको झण्डा लगाएको हो ।
अत्तरिया जुनियर जेसिजका अध्यक्ष एलआर ओझा तथा उनको टिमलाई गोदावरीको काठेपुलमा सरसफाइका साथै उक्त मात्रामा राष्ट्रिय झण्डा लगाएका हुन् । दसैँ नजिक आएसंगै गोदावरी धाममा आन्तरिक तथा वाह्य पर्यटक बढ्ने अपेक्षका साथ जेसिजले झण्डा फेरेको छ । पछिल्लो समय गोदावरी धाममा पर्यटकीयको संख्या बढ्र्दै गएको छ ।
सम्बन्धित पाेस्टहरु