कैलाली-१ मतान्तर बढाउँदै रन्जिता, पछ्याउँदै रामजनम

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ । ६०१ मत गणना हुँदा नागरिक उन्मुक्तिका उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी २६९ मतसहित अग्रस्थानमा छिन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका काङ्ग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् । हालसम्म रामजनमले १६० मत प्राप्त गरेका छन् । एमालेका तपेन्द्र रावल भने ८४ मतसहित तेस्रो स्थानमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.