कैलाली–४ मा वीरबहादुर वलायरको सुरुवाती अग्रता

अत्तरिया :४ मा नेपाली काँग्रेसका नेता वीरबहादुर वलायर ले अग्रता लिएका छन् । २ सय मत गणना गर्दा वलायरले १२७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लेखराज भट्टले ६१ मत पाएका छन् । यहाँ ६४ हजार १ सय ५८ मत खसेका छन् ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.