बझाङमा एकीकृत समाजवादीका जोशीले लिए अग्रता, एमालेका महर पछ्याउँदै By अग्नी समाचार On २०७९ मंसिर ६, मंगलवार १२:५७ बझाङ : बझाङमा प्रतिनिधि सभा तर्फ एमालेका ऐनबहादुर महरलाई उछिनेर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलेले अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार समाजवादीका जोशीले ५२० मत पाएका छन्। उस्तै उनलाई पछ्याइरहेका एमालेका महरले ४४१ ल्याएका छन्।