अछाम–२ मा काँग्रेसका शाह विजयी

अत्तरिया : अछामको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन्। नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३ हजार ५४ मतका ल्याएर विजयी भएका हुन। यस्तै एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सासंद यज्ञ बोगटीले १६हजार ३५ मत पाएर दोस्रो भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.