भजनीम खेतमा भेटीएकोे अजिङ्गरको उद्धार

अत्तरिया : कैलालीमा खेतमा भेटीएको अजिङ्गरको उद्धार गरीएको छ । बुधबार भजनी नगरपालिका ९ का रामफल चौधरीको खेतमा भेटिएको अजिङ्गरको उद्धार गरी सोनिया तालमा छोडियको छ ।

सयपत्री सामुदायिक वन र जनज्योति सामुदायिक वनमा सिमानामा रहेको सोनिया तालमा छोडिएको सब डिभिजन वन कार्यालय पचमुडियाका प्रमुख नितेश भट्टराईले जानकारी दिए । उद्धार गरीएको अजिङ्गरको तौल ३ किलो तथा १.५ मिटर लम्बाइ रहेको र बच्चा अजिङ्गर रहेको उनले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.